पाल्पामा जीप सडकदेखि ३०० मिटर खस्यो तल, २ जनाको मृत्यु, चालक गम्भीर घाइते
पाल्पामा बोलेरो जीप दुर्घटना भएको छ । जिपले अण्डा बोकेको थियो। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल […]
Continue Reading