सिकेलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम, राउतले भने- “ढोका खुला छ निस्किहाल”
काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खान सहित ६ जना नेताले हस्ताक्षर गरेर सो माग गरेका हुन् । जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा […]
Continue Reading