किन साहले रोष्ट्रममै च्याते निजामती विधेयकको प्रतिवेदन ? यस्तो छ कारण !

१५ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति च्यातेका हुन् । उहाँले भन्नु भयो – “अब गरिबले लोकसेवा दिन नपाउने ? कित भन्नुपर्‍यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको […]

Continue Reading

मधेशले देशलाई खुवाउने, उत्पादन मधेशमा विस्तार देशमा मूल नारा- मुख्यमन्त्री सिंह

जनकपुरधाम : राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले “मधेशले देशलाई खुवाउने” दीर्घकालीन अभियान अघि बढाएको बताएका छन्। “उत्पादन मधेशमा, विस्तार देशमा” भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन तथा […]

Continue Reading

ओलीले खोले आरोपको पोको, मदनको ४ श्रीमती देखि सहकारी ठग सम्म, अरु के के भने ?

१४ असार, काठमाडौं । मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारीलाई आरोपै आरोप लगाएर बोलेका छन् । ओलीले भण्डारीको व्यक्तिगत प्रसंग निकालेका थिए । व्यक्तिगत प्रसंगमा मदन भण्डारीमाथि लागेको व्यक्तिगत आरोपहरुको पोको नै ओलीले खोलेका थिए । मदन […]

Continue Reading

दूधको साक्षी बिरालो जस्तो समिति बनाएर फुर्ती नगर्न गृहमन्त्रीलाई कार्कीको चेतावनी

काठमाडौँ । राप्रपा सांसद रोशन कार्कीले आफूले गृहमन्त्रीलाई निकै सोझो ठानेको तर निकै बाठो पाएको बताएकी छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले आफूलाई फुत्कन सजिलो हुने छानबिन समिति बनाएको बताएकी हुन् । दूधको साक्षी बिरालो जस्तो समिति बनाइएको उनको भनाई थियो । उनले भनिन् – त्यो समितिबाट उहाँलाई फुत्किन […]

Continue Reading

महाकाली सन्धि सही थियो, अब कार्यान्वयन पनि गरेर देखाउछु – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँग गरिएको महाकाली सन्धि सही भए पनि त्यसको बहानामा नेकपा एमालेमाथि प्रहारका साथै पार्टी फुटाउने सम्मको काम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अब यसलाई कार्यान्वयन गर्ने दिशामा आफू अघि बढ्ने स्पष्ट पारेका हुन् । मदन भण्डारीको ७४ औँ जन्म जयन्तीमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading

“विद्यार्थी नै राष्ट्रका स्तम्भ”, एसईईको सफलताले खोल्यो सम्भावनाको ढोका: सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री सिंहले बधाई दिदैँ विद्यार्थीहरूको यो उपलब्धिलाई शिक्षा यात्राको एक महत्वपूर्ण चरणको रूपमा वर्णन गरेका छन्। उनले भनेका छन्, “तपाईंहरूको परिश्रम, लगनशीलता र निरन्तरताले हासिल गरेको यो सफलताले आगामी […]

Continue Reading

इतिहासकै भ्रष्ट जनमत पार्टीका अध्यक्ष राउत र मुख्यमन्त्री सिंह, यस्तो छ कर्तुत !

१२ असार, जनकपुरधाम । मधेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । बजेटको रेडबुक बारे जनमतका अध्यक्ष डा.सिके राउतले सामाजिक सञ्जालमा आफू पनि पीडित रहेको बताउँदै असन्तोष पोखेका छन् । ‘मधेश सरकारको रेडबुक बारे : तपाईं जस्तै म पनि […]

Continue Reading

विद्याको सक्रियताले ओली तनाबमा ? १४ गते राजनीतिमा फर्कन यस्तो छ तयारी !

१२ असार, काठमाडौं । आगामी भदौ तेस्रो साता तय भएको विधान महाधिवेशनबारे निर्णय लिन बुधबार नेकपा एमालेको सचिवालय बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन खोजिरहेको कुरा उठाएका थिए । ‘पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रिय हुन्छु भन्नु भएको छ, तर फलानो पदमा आउँछु भनेको मैले सुनेको छैन’ ओलीले भने, ‘सक्रिय राजनीतिमा आउनलाई त कुनै विधान र कानुनले छेक्दैन […]

Continue Reading

“मधेस” शब्दलाइ घृणा गर्ने मधेश सरकारले कर्णालीको गुण गाउदा लाज लाग्दैन- महासेठ

राष्ट्रिय मुक्ति पार्टीका नेता अनिल महासेठले मधेस प्रदेशको सरकारलाई “मधेस” बाट डर लागिरहेको आरोप लगाउनु भएको छ । उहाँले यो आरोप सामजिक संजाल आफ्नो फेसबुक मार्फत लगानु भएको हो। उहाँले आफ्नो स्टेटसमा लेख्नु भएको छ -” निति कार्यक्रममा मधेस शव्द राखियन पछि बजेटमा आयो ! प्रथम राष्ट्रिय शिक्षा सम्मेलन रे ……प्रथम मधेस राष्ट्रिय शिक्षा सम्मेलन […]

Continue Reading

ठगी, मृत्युजाल जस्ता जोखिम विरुद्ध जो कोहीलाई पनि कारवाही हुन्छ- मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता भएको बताएका छन । बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एशिया गल्फ कोअपरेसन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनको कार्यान्वयनमा सबै साझेदार राष्ट्रहरूलाई सहयोग र सहकार्यको लागि […]

Continue Reading