हालसम्म ७२ जनाको शव फेला, सम्पर्कविहीन ४४ सैनिकको खोजी कार्य हुँदै
काठमाडौं, १० भदौ २०८३। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढीपछि विभिन्न नदी तथा खोलाका तटीय क्षेत्रमा खोजी तथा उद्धारका क्रममा हालसम्म ७२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा २८, गोरखामा ९, तनहुँमा ४ र पूर्वी नवलपरासीमा १ […]
Continue Reading