हालसम्म ७२ जनाको शव फेला, सम्पर्कविहीन ४४ सैनिकको खोजी कार्य हुँदै

काठमाडौं, १० भदौ २०८३। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढीपछि विभिन्न नदी तथा खोलाका तटीय क्षेत्रमा खोजी तथा उद्धारका क्रममा हालसम्म ७२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा २८, गोरखामा ९, तनहुँमा ४ र पूर्वी नवलपरासीमा १ […]

Continue Reading

राष्ट्रिय मुक्ति पार्टीले गर्यो बाढी प्रभावितको उद्धार युद्धस्तरमा अगाडी बढाउन जोडदार माग

रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् र भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, नुवाकोट, धाधिंग लगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको घटनाप्रति राष्ट्रिय मुक्ति पार्टी नेपाल गहिरो दुःख व्यक्त गरेको छ । बाढीका कारण ब्यापक रुपमा नागरिक, सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरू सम्पर्कविहीन भएको, बस्ती, सडक, पुल, बजार तथा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको प्रारम्भिक […]

Continue Reading

नेपाललाई सक्ने सबै सहयोग गर्ने भारतको प्रतिबद्धता, जनधनको क्षतिप्रति समवेदना

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन संवाद गरेका छन्। मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिएर समवेदना व्यक्त गरेका हुन्। उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन् । मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहसँग बुधबार टेलिफोनमा कुराकानी गरेका हुन् । […]

Continue Reading

ओलीको खेदो खनेको प्रतिवेदन आएपछि प्रतिवेदन नै रिजेक्ट ! यति सम्मको आरोप ?

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेर प्रतिवेदन, पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनर्लेखन गर्न निर्देशन दिएसँगै अलपत्र परेको छ । पार्टी महासचिव शंकर पोखरेलले मस्यौदा प्रतिवेदन तयार पारेका थिए । सातै प्रदेशका नेता कार्यकर्ताबाट सुझाव लिएर कार्यदलका सदस्य सचिव समेत रहेका शंकर पोखरेलले मस्यौदा प्रतिवेदन तयार पारेका थिए […]

Continue Reading

जसपा नेपाल सरकार चलाउन असक्षम, ८ बर्षमा मधेश प्रदेश बनायो खतम – यादव

काठमाडौँ । कांग्रेस–एमाले गठबन्धन भत्किएपनि त्यसको प्रभाव ६ वटा प्रदेशमा मात्र परेको छ । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धन कायम रहेको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धनका आधारमा प्रदेश सरकार निर्माण को गृह कार्य अगाडी बढेपनि मधेसमा कांग्रेसको विकल्प खोजिएको छैन । मधेस प्रदेश सभामा जनता समाजवादी […]

Continue Reading

अस्पतालमा खिचिएको नाबालक आरोपीको भिडियो प्रहरीबाटै लिक, हवल्दार पक्राउ

बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका नाबालक आरोपीको संवेदनशील भिडियो प्रहरीबाटै बाहिरिएको पुष्टि भएको छ। मेडिकल परीक्षणका लागि कलैया अस्पताल लगिएका नाबालकसँग प्रहरीले चिकित्सकको प्रत्यक्ष निगरानीबाहिर अनौपचारिक रूपमा सोधपुछ गरेको र सो क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। भाइरल भिडियोमा नाबालकले घटनामा […]

Continue Reading

कुन ११ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नाम दर्ता गराए (नाम सहित)

काठमाडौं, भदौ ८ — प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्न विभिन्न राजनीतिक दलका ११ जना सांसदले आफ्नो नाम दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था भए पनि हालसम्म ११ जनाको मात्र नाम दर्ता भएको हो। नाम दर्ता गराउनेमा अमरेशकुमार सिंह, समीक्षा बास्कोटा, […]

Continue Reading

किन २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न पुलिस प्रशासनलाई सर्वोच्चले दियो आदेश

काठमाडौं, भदौ ८ — सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको घरबाट बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई आदेश दिएको छ। प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएको हो। अदालतले प्रसाईंलाई घरबाहिर हिँडडुल गर्न रोक लगाउनुको आधार र कारण […]

Continue Reading

बारापछि सप्तरीमा एक बालिका मृत अवस्थामा फेला, यस्तो छ स्थानीयको भनाइ

७ भदौ, सप्तरी । सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ का इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन् । उनि आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको […]

Continue Reading

करिब १२ घण्टापछि सकुशल भेटिइन् कलैयाबाट हराएकी २ वर्षीया बालिका

कलैया । बाराको कलैयाबाट हराएकी २ वर्षीया बालिका करिब १२ घण्टापछि सकुशल भेटिएकी छन्। घरबाट हराएपछि परिवारजन तथा स्थानीयवासीले खोजी तीव्र पारेका थिए। खोजीका क्रममा बालिकालाई १२ घण्टापछि सकुशल फेला पारिएको हो। बालिका भेटिएपछि परिवारले राहतको महसुस गरेका छन्। घटनाबारे थप विवरण तथा बालिका कसरी हराइन् र कहाँबाट फेला परिन् भन्ने विषयमा सम्बन्धित निकायले आवश्यक अनुसन्धान […]

Continue Reading