एक महिलाको उजुरी – जसले गर्दा फेरी पक्राउ परे दुर्गा प्रसाईं, यस्तो छ आरोप !

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज फेरी भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरस्थित आफनै घरबाट साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । प्रसाईंमाथि विद्युतीय अपराध ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी दिलीप गिरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार प्रसाईं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा पक्राउ परेका […]

Continue Reading

मधेश सरकारको मस्ती- देश पानिमा डुब्दै, ४ करोडको विलासी गाडी खरिद गर्दै

२ असोज, जनकपुरधाम । मधेश सरकारले करौडौं पर्ने विलासी गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । श्रम तथा यातायात मन्त्रालयले ४ करोड मूल्य पर्ने विलासी गाडी खरिद गर्न भदौ २५ मा नै बोलपत्र आह्वान गरिसकेको समाचार प्राप्त भएको छ । श्रम तथा यातायात मन्त्रालयको शीर्षकमा चालु आर्थिक वर्षमा चार पांग्रे गाडी खरिदका लागि ३ […]

Continue Reading

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गएराति किन घरबाटै परे पक्राउ ?

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट पक्राउ गरेको हो । उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए । […]

Continue Reading

‘इमर्जेन्सी मोड’मा कांग्रेस महाधिवेशनको तयारी : डा.महत, के हो ‘इमर्जेन्सी मोड’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी आपत्कालीन अवस्था (इमर्जेन्सी मोड) मा गरिरहेको बताएको छ । आज पार्टीको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले समयको चापका कारण छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको स्पष्ट पार्नु भयो। पार्टीभित्र एकताको महाधिवेशन गर्नका लागि अन्तिमसम्म प्रयास गरे पनि सम्भव […]

Continue Reading

कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन नगर्ने, अधिकांश ठाउँमा क्षेत्रीय अधिवेशन हुँदै,

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकेलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्वनिर्धारित तालिकाअनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका हुन् । केही जिल्लाहरूले आइतबार र सोमबार अधिवेशन […]

Continue Reading

५०–५० प्रतिशत खर्च व्यहोर्ने गरि मधेस-कोशी प्रदेशबिच आर्थिक समझदारी, कसले गरे हस्ताक्षर ?

जनकपुरधाम । मधेस प्रदेश सरकार र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, रोजगारी सिर्जना, उद्यमशीलता, राजस्व वृद्धि तथा आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार दुवै प्रदेशले आगामी दिनमा […]

Continue Reading

रामुपाको नयाँ राजनीतिक रोडम्याप सार्वजनिक, प्रदेश संयोजक तोकियो, मधेशमा यादव

काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी नेपालले सङ्गठन विस्तार तथा कार्यक्रमहरूका लागि सात वटै प्रदेशमा एक–एक जना संयोजक तोकेको छ ।  राजेन्द्र महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले ती संयोजकहरू तोकेको पार्टीले आज जानकारी गराएको छ । पार्टीले संविधान संशोधन, संघीयता सुदृढीकरण, चुरे संरक्षण, स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने अभियान तथा उत्पीडित राष्ट्रियताहरूलाई समेटेर ‘राष्ट्रिय […]

Continue Reading

हलमा संख्या कम हुँदा नेपालीको कमी थिएन, बालेनको भाषणमा ताली र हुटिङले बिदेशी अचम्मित

९ असोज, न्युयोर्क (अमेरिका) । ४२औँ स्ट्रिटस्थित इस्ट रिभरको किनारामा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालय बाहिर जनरल हलमा विश्वका सरकार प्रमुख र राष्ट्र प्रमुखहरूले गरम बहस गरिरहेका थिए । प्रधानमन्त्री बालेन शाह ग्रान्ड सेन्ट्रलस्थित हायात होटेलबाट सम्बोधनका लागि राष्ट्रसंघ मुख्यालय जाँदै गर्दा बाटोबाटै नेपालीहरूले उनको स्वागतमा नारा लगाएका थिए । साँझ को समय भएको कारण हलको […]

Continue Reading

जन्मकैदको सजाय पाएका रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर

२ जेठ, २०८० मा सर्वोच्च अदालतले कैलालीको टिकापुर घटनामा मुछिएका रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद हुने भनी उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको फैसला लगत्तै त्यसविरुद्ध पुनरावलोकनमा जाने भनी वक्तव्य दिएका चौधरीलाई तत्कालिन सरकारले माफी मिनाहाको बाटोबाट कैदमुक्त गरेको थियो । सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने […]

Continue Reading

प्रधानमन्त्री बालेनलाई महतोको प्रश्न- बलगर संघियता कहिले आउछ ? याद त छ नि ?

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ७० बर्षमा ७ वटा संबिधान बनाउने नेपाल पहिलो मुलुक भएको बताउनु भएको छ । । संविधान दिवसका अवसरमा आयोजित ” संबिधान संशोधन र असन्तुष्ट समुदायको सवाल विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले सो कुरा बताउनु भएको हो। उहाँले चुनाबको मुखमा अहिलेका प्रधानमन्त्री बालेन्द्र साहले मधेशी […]

Continue Reading