सम्झनामा डा. राजेन्द्र बिमल – जसको एक शब्दले जिन्दगी नै बदल्ने शक्ति राख्थ्यो !

काठमाडौँ भदौं ६ गते । प्रध्यापक डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रम काठमाडौँ स्थित इम्पेरीयल हाउसमा सम्पन्न भएको छ। विभिन्न वक्ताहरूले उनको व्यक्तित्व, योगदानका बारे गहन छलफल गरेका छन् । साहित्यकार विमलको साउन २६ गते जनकपुरमा उपचारको क्रममा निधन भएको थियो । सहिद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा राजनीति विश्लेषक सीके लालले डा. राजेन्द्र […]

Continue Reading

लुभुको नरकट्टेमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, ४ जना घाइते २ को अवस्था गम्भीर

ललितपुर — लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार लुभुस्थित नरकट्टे क्षेत्रमा गुडिरहेको ‘अन टेस्ट’ ईभी हाइस अचानक अनियन्त्रित भएपछि दुर्घटना भएको हो। […]

Continue Reading

सप्तरीमा तस्करलाई पक्राउ गरेर छोडेको आरोप लागेका सईको जिम्मेवारी खोसियो

सप्तरी — सप्तरीमा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी पछि छाडेको आरोप लागेका एक प्रहरी सहायक निरीक्षक (सई) को जिम्मेवारी खोसिएको छ। तस्करीको आरोपमा पक्राउ परेका व्यक्तिलाई कानुनी प्रक्रिया पूरा नगरी छाडिएको विषय बाहिरिएपछि सम्बन्धित सईमाथि छानबिन अघि बढाइएको हो। घटनालाई गम्भीर रूपमा लिँदै प्रहरी नेतृत्वले उनको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। सईले तस्करीका सामानसहित पक्राउ गरेका […]

Continue Reading

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दिनलाई बधाई,

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दिनलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। बङ्गलादेशका राष्ट्रपति सहाबुद्दिनलाई बधाई सन्देश पठाउँदै राष्ट्रपति पौडेलले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो। सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास […]

Continue Reading

जनकपुरको गोरधोई पोखरी डिलमा डोजर चल्दै, ५० वटा पोखरीअतिक्रमण मुक्त हुने !

जनकपुरधाम — जनकपुरधाममा अतिक्रमणमा परेको गुठीको जग्गा खाली गराउने अभियान सुरु भएको छ। लामो समयदेखि विभिन्न व्यक्ति तथा संरचनाले ओगटेको गुठीको जग्गामा सम्बन्धित निकायले डोजर चलाउन थालेको हो। गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउने क्रममा डोजर प्रयोग गरिएको जनाइएको छ। अतिक्रमण हटाउने क्रममा सुरक्षाकर्मी तथा सम्बन्धित निकायका कर्मचारीसमेत परिचालन गरिएको […]

Continue Reading

रविले मन्त्री–सांसदलाई भने: ‘लगानीबिना बाटोमा पद भेटेजस्तो लाग्छ ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूको राजनीतिक जिम्मेवारी र पद प्राप्तिका विषयमा टिप्पणी गर्दै ‘लगानीबिना बाटोमा पद भेटेजस्तो लाग्छ भने केही भन्न सकिन्न !’ बताएका छन्। लामिछानेले राजनीतिमा पद र जिम्मेवारी प्राप्त गर्न संघर्ष, योगदान तथा राजनीतिक लगानी आवश्यक पर्ने संकेत गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्। उनले राजनीतिक […]

Continue Reading

रास्वपाका सांसदले मधेसमा जनताको पिटाइ खाने दिन कार्तिक पछि आउदैछ – अमरेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले रास्वपाका सांसदहरूलाई मधेसमा जनताको आक्रोश सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। सिंहले मधेसका जनतामा बढ्दै गएको असन्तुष्टि र राजनीतिक दलप्रतिको निराशालाई बेवास्ता गरिए त्यसको प्रत्यक्ष असर आगामी राजनीतिक गतिविधिमा देखिने बताएका हुन्। उनले रास्वपाका सांसदहरूले जनताको भावना र अपेक्षालाई गम्भीर रूपमा बुझ्नुपर्ने धारणा राखेका […]

Continue Reading

यी चार कारण जसलाई आधार मानेर सर्वोच्चले पत्रकार किशोर श्रेष्ठलाई छाड्न दिए आदेश

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले जनआस्था प्रकाशन प्रा.लि.का अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई साउन २७ […]

Continue Reading

अहिले संविधान संशोधन भयो भने मधेसले पाएको सबै अधिकार स्वाहा :- वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं ३१ साउन सहिद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा संघिय राजधानीमा आयोजित कार्यक्रम मधेस : अबको बाटो बिषयको अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा पूर्ब न्यायाधीश गिरिश चन्द्रलाल, मधेस प्रदेशका पूर्व मुख्य न्यायधीवक्ता वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कृष्ण मुरारी रौनियार,अभियन्ता माजीद अन्सारी लगायत ४ दर्जन जेन जी पुस्ता […]

Continue Reading

ओलीको घमण्ड : ‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, खाको छ । ढिलो भयो भने छिटो हटाऊ त ।’

३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् ।उनले भनेका छन्, ‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने ! हटाइदेऊ न । ढिलो भयो भने त छिटो हटाऊ त ।’ पार्टीभित्र अनुशासनहिनता, अराजकता देखा परेको […]

Continue Reading