उपेन्द्रका कारण ७ पार्टी अहिले छिन्नभिन्न अवस्थामा, महतोले सुनाए उपेन्द्रको कर्तुत !

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्नो ३५ वर्षको राजनीतिक यात्रा र ब्यानर उपेन्द्र यादवले कब्जा गरेको आरोप लगाएका छन् । राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव माथि यस्तो आरोप लगाएका हुन् ।उहाले भन्नुभयो – “मलेठ घट्ना पछि ६ दल मिलेर बनेको राजपा र त्यसपछि उपेन्द्रको पार्टीसँग […]

Continue Reading

जसपा २ चिरामा, नेकपासंग पार्टी एकता गर्ने मुडमा श्रेष्ठ, खाका नमिले बाई बाइ -यादब

मोर्चाबन्दी र पार्टी एकता गर्ने छलफल सुरु भएपछी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी २ चिरामा बिभाजित भएको छ । मधेश का मुद्धा मा नजिक रहेका पहिचान पक्ष धर नेताहरु पहिचान बादी पार्टीहरु संग पार्टी एकता गर्न चाहेका छन् भने एमाले बाट आएका राजेन्द्र श्रेष्ठ अशोक राइ लगायतका नेताहरु कम्युनिष्ट पार्टी नेकपा संग पार्टि एकता […]

Continue Reading

राष्ट्रिय मुक्ति पार्टीले निर्वाचनमा भाग लिने, उम्मेदवार नामावली पठाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीले नेपाल आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । उत्पीडित सबै सांस्कृतिक राष्ट्रहरू, युवा, महिला र सीमान्तकृत समुदायलाई एउटै राजनीतिक प्लेटफर्ममा सङ्गठित गर्दै, संवैधानिक पुनर्लेखन र राज्य पुनर्संरचनाको लागि चुनावमा जाने निर्णय गरेको सो […]

Continue Reading

एमाले कार्यकर्ता बनेर मधेशको सभामुखले गरेको निर्णय बदर, यस्तो छ कर्तुत !

सरोज “खिलाडी” केहि दिन यता मधेश प्रदेशको राजनीति हिन्दि फिल्ममा देखाएको जस्तो देखिन थालेको छ । खास गरेर भिलेनको रुपमा एमालेले आफ्ना पावर देखाउन थालेका छन् । सबै राजनीतिक दल एकै ठाउमा उभिए पनि एकलै एमालेले बितण्डा नै मचाएको छ । त्यसको मुख्य कारण हो मधेश प्रदेशमा सभामुख देखि प्रदेश प्रमुख सम्म एमालेको कोटा बाट […]

Continue Reading

आन्दोलनको राप र तापमा जन्मेको सरकार यस्तो हुन्छ ? के हेरेको कार्की सरकारले ?- महतो

सरोज “खिलाडी“ काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको चारदिने बैठकमा हालको राजनीतिक परिवेश, आन्दोलनपछिको स्थिति, सरकारको कार्यशैली र आगामी निर्वाचनका तयारीलगायत विषयमा छलफल भएको छ । बैठकले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ । बैठकमा अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको मर्म र जनभावना सरकारले नबुझेको आरोप लगाउनु भयो । […]

Continue Reading

सिकेलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम, राउतले भने- “ढोका खुला छ निस्किहाल”

काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खान सहित ६ जना नेताले हस्ताक्षर गरेर सो माग गरेका हुन् ।   जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा […]

Continue Reading

कांग्रेस–एमालेको सरकार कुनै कर्मको नभई ‘निकम्मा र नालायक’ हो – उपेन्द्र

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले कांग्रेस–एमाले नेतृत्वको सरकार कुनै कर्मको नभएको बताएको छ । आज जनकपुरमा आयोजित जागरण अभियानमा मोर्चाका नेताहरूले सरकारको निन्दा गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले गठबन्धन सरकारलाई ‘निकम्मा र नालायक’ संज्ञा दिएका छन् । उहाँले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको दाबी समेत […]

Continue Reading

गौर घटना बारे बोले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो, सबै अचम्मित, यस्तो छ भनाइ

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले कांग्रेस–एमाले नेतृत्वको सरकारलाई निसाना बनाउँदै खबरदारी गरेको छ । शुक्रबार जनकपुरधाममा आयोजित जागरण अभियानमा मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक मोर्चा सरकार बनाउनका लागि नभई अधिकार दिलाउनका लागि बनेको बताउनु भयो । उहाँले भन्नु भयो -लामो समयदेखि अधिकारबाट वञ्चित जनतालाई अधिकार दिलाउनका लागि हामी […]

Continue Reading

सिके राउतको मुखौटा मधेशी भएपनि उहाँको कर्म कुकर्म अर्कै छ, पर्दाफास हुन्छ – महतो

राजविराज, भदौ १९ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनमत पार्टी मोर्चाबाट आफै अलग नभएर कसैको इशारामा अलग भएको बताएका छन । बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले जनमत पार्टी मोर्चाबाट भागेको बताउनु भएको छ । शाषक वर्गलाई नै मजबुत तुल्याउने षडयन्त्र र कसैको इशारामा लागेर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले […]

Continue Reading

महतोको आक्रोश : जुट मिलदेखि गोरखकाली टायरको कारखाना सम्म कसले बेचेर खायो ?

सप्तरी, भदौ १८ । संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरु भूमि ऐनले मधेशीहरुलाई एकजुट भएर लड्न बाध्य बनाएको बताएका छन । राष्ट्रिय मुक्ति पार्टी नेपालको समन्वयमा जनजागरण अभियान अन्तर्गत आज राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा शीर्ष नेताहरुले मधेशीलाई मधेशमै अल्पमतमा पार्ने भूमि ऐन विरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताए । कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका […]

Continue Reading