जसपाले सरकारको समर्थन फिर्ता लिदै ? बाहिर नेताले जे भने पनि यस्तो छ भित्रि कुरा !

सरोज “खिलाडी“ काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको छ । आइतबार सम्पन्न भएको कार्यकारिणी समितिको बैठकले सरकारबारे निर्णय लिने अधिकार संसदीय दललाई दिएको छ । मंगलबार बसेको सत्तारुढ दलको बैठकमा पनि जसपा नेपालले आफ्नो सहभागिता जनाएको थिएन । बैठकले सरकारबाट समर्थन फिर्ता लिने अधिकार संसदीय दललाई दिएको छ ।  […]

Continue Reading

सामुदायिक विद्यालयको शिक्षा नाजुक बन्दै, बालबालिका लागूऔषधमा फस्दै- सिंह

महोत्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन्। मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुर्व्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन्। ‘मधेशका जनशक्ति विगतमा शिक्षा, […]

Continue Reading

सबैला नगरपालिका डुब्ने अवस्थामा, औषधी खरिदमा ब्यापक भ्रष्टाचार- नेता साह

जनकपुरधाम : सबैला नगरपालिकाको औषधी खरिदमा ब्यापक भ्रष्टाचार भएको आरोप जनमत पार्टीका नेता बीपी साहले लगाएका छन् । मंगलबार सबैला नगरपालिकाको तेह्रौं नगर सभालाई सम्बोधन गर्दै नेता साहले औषधी खरिदमा भएको भ्रष्टाचारको छानविन हुनु पर्ने बताएका छन् । २०८०÷८१ को महालेखा परिक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ४५ लाख ६८ हजार ६ सय ३८ रुपैंयाको […]

Continue Reading

११.६% जनसंख्या बेरोजगार, श्रमिकको २४ घण्टा बीमा कायम हुने – मन्त्रि भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन । मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं मन्त्री भण्डारीले नेपाली श्रमिकको न्यून्तम मानवअधिकार सुनिश्चितता नेपालको शर्त नभई अडान भएको बताएका हुन ।गन्तव्य मुलुकको विकासको लागि रगत पसिना बगाउने […]

Continue Reading

मुख्यमन्त्री सिंह एक्सनमा, अवैध असुली बुझ्न आफै सडकमा, ३ जना रंगे हात पक्राउ

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किनुभएको हो। ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट […]

Continue Reading

अमरेशको अभिव्यक्ति मर्यादित थिएन र ? किन सभामुखले हटाउन भने ?

काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सांसद सिंहले पाँच-सात वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ भनेपछि संसदमा कति ठूलो कुरा गरे जस्तो सांसद देखि सभामुखसम्म खुलेरै बिरोध जनाएका थिए । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न […]

Continue Reading

मधेश प्रदेशका मुख्यमन्त्री सिंह पाताल लोकमा, पाताललाई जनकपुरसंग जोड्ने भनाइ

चितवन : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चितवनको माडी नगरपालिका–९ मा अवस्थित प्राचीन वाल्मीकि आश्रमको अध्ययन तथा अवलोकन गरेका छन्।आश्रम क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व गहिरो रहेको उल्लेख गर्दै उनले सो स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्। मुख्यमन्त्री सिंहले आइतबार आश्रमको अवलोकनपछि सितामाताले पाताल लोक प्रवेश गरेको पवित्र स्थलमा […]

Continue Reading

राष्ट्र बैंकले निर्धारण गर्यो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर एकको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ […]

Continue Reading

रेशमले गरे डरलाग्दो खुलाशा, भने “थुप्रै थारु चेलीबेटीको चिर हरन भयो”, अरु के के भने ?

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको बताएका छन् । उनले थारुहरूले आफू पनि नेपाली हो भन्दा समेत राज्य मान्न तयार नरहेको आरोप लगाएका छन् । संरक्षक चौधरीले ‘आफुलाई डिल्लीबजार सदरखानामा थुनेको होइन, थारुको पहिचानलाई थुनेको आरोप समेत लगाउनु भयो । त्यसैले अब आफ्नो पहिचानका लागि जाग्नुपर्ने बेला आएको छ […]

Continue Reading

बेवारिसे, मानसिक, विपन्नलाई उद्धार गर्ने आश्रम प्रति मुख्यमन्त्री सिंहले गरे यस्तो घोषणा

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जस्थित मानवसेवा आश्रमको अवलोकन गर्दै संस्थाले असहाय, अशक्त र बेवारिसे नागरिकको सेवा मार्फत समाजमा मानवीयता र समर्पणको अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन्। शनिबार जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको टोलीसहित […]

Continue Reading