गृहमन्त्रीको राजीनामा बटम लाइन भएको रास्वपाको निर्णय, सदनमा प्रतिरोध कायमै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ । बिहीबार बसेको सचिवालय बैठकले छानबिन समिति र गृहमन्त्रीको राजीनामाबाट पछि नहट्ने निर्णय गरेको छ । संसदमा भइरहेको प्रतिरोध कायम राख्ने रास्वपाका प्रवक्ता मनिष झाले बताउनु भएको छ । रास्वपाले जारि गरेको विज्ञप्तिमा भनिएको छ -“संसद्को राज्य व्यवस्था समितिबाट […]
Continue Reading