निगमले ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य भनेपछि चौतर्फी आलोचना

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यास लिन आउँदा नागरिकता तथा परिचयपत्र अनिवार्य गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।निगमले शुक्रबार एक सूचना जारी गर्दै शनिबार काठमाडौँ उपत्यकाका पाँच स्थानमा विभिन्न उद्योगका ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जानकारी गराएको थियो । उक्त सूचनामा ग्यास लिन आउँदा नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य लिएर आउन […]

Continue Reading

प्रधानमन्त्री शाहद्वारा समकक्षी मोदी र भारतीय जनतालाई स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी, भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल र भारतबिच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको नाता तथा द्विपक्षीय सहयोग आगामी वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका हुन्। […]

Continue Reading

भोलि काठमाडौँका विभिन्न ५ स्थानबाट ग्याँस वितरण हुदै, कुन स्थानबाट कुन ग्यास पाइन्छ ?

काठमाडौँ। नेपाल आयल निगमले शनिबार काठमाडौँका विभिन्न ५ स्थानबाट ग्याँस बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा शनिबार ग्यास उद्योगीहरू मार्फत तोकिएका स्थानहरूमा विभिन्न ब्रान्डका ग्याँस सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ। यसमध्ये निगमको टेकु परिसरबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट/सुगम ग्यास, श्रीराम ग्यास, सगर ग्यास, सिद्धार्थ ग्यास, […]

Continue Reading

नयाँ तलबमान अनुशार प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार ! अरुको कति ?

२९ साउन, काठमाडौं । सरकारले न्यायपालिका सहित अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ । नयाँ तलबमान १ साउन, २०८३ देखि नै लागू हुनेछ । अब नयाँ तलबमान अनुशार प्रधानन्यायाधीशको एक महिनाको तलब एक लाख १२ हजार ५२२ हुनेछ । त्यसैगरी न्यायाधीशहरुको तलब ९३ हजार ५४७ रुपैंया हुनेछ । न्यायपरिषदका सदस्य र महान्यायाधीवक्ताको तलब […]

Continue Reading