कुनै महिलालाई गर्भवती बनाउदा दोस्रो विवाह स्वतः हुने व्यवस्था प्रति मंचको आपति
सरोज “खिलाडी“ नेपाल सरकारले मुलुकी अपराध संहिता २०७४ को धारा १७५ संशोधन गरी विशेष परिस्थितिमा बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्ताव अघि सारेको छ। नेपाल सरकारको यो प्रस्ताव प्रति राष्ट्रिय मुक्ति पार्टी निकट राष्ट्रिय महिला मञ्चले गम्भीर आपत्ति जनाएको छ । मञ्चका संयोजक बेवीराज भण्डारीले एक विज्ञप्ति जारी गर्दै प्रस्तावित मस्यौदाले महिलाको अस्मिता, अस्तित्व र अधिकारमाथि […]
Continue Reading